फेसबुक डाउन
kathmandupati.com · Sun Jul 19 08:50:00 GMT 2026

काठमाण्डु – आइतबार सामाजिक सञ्जाल फेसबुक डाउन भएको छ । प्रयोगकर्ताहरूका लागि फेसबुकको ब्राउजर भर्सन डाउन भएको हो ।
फेसबुकको वेब ब्राउजर खोज्दा खाता अस्थायीरूपमा उपलब्ध नभएको सूचना आइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)