दशरथ रंगशालामै छुटेका यी स्कुले झोला कुन सुकुम्बासीको होला?
setopati.com · Sun Jul 19 09:25:39 GMT 2026

त्रिपुरेश्वरस्थित दशरथ रंगशालाभित्र 'नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ' को एकेडेमीतिर बढ्दा खेलकुदको कुनै उत्साह भेटिँदैन।
कुनै बेला खेलाडीहरूको 'किक' र 'पञ्च' ले गुञ्जिने यो एकेडेमीको खुला ढोकाबाट अचेल एउटा फरक र कारूणिक दृश्य चियाइरहेको देखिन्छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)