श्रीलंका भ्रमण सम्पन्न गरेर ‘प्रचण्ड’ स्वदेश फिर्ता
canadanepal.com · Sun Jul 19 09:25:38 GMT 2026

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँचदिने श्रीलंका भ्रमण पूरा गरी आइतबार स्वदेश फर्किएका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई पार्टीका नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)