नेकपा संयोजक दाहाल स्वदेश फिर्ता
newsofnepal.com · Sun Jul 19 09:23:31 GMT 2026

काठमाडौँ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलङ्कामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएका छन् । भ्रमणका क्रममा उनले इन्टरनेशनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तरराष्ट्रिय सम्मेलनलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)