बालेन सरकारले हटायो नेपाली नोटबाट चुच्चे नक्सा, राख्यो गुम्बा
bishowkhabar.com · Sun Jul 19 09:29:19 GMT 2026

काठमाडौं– नेकपा नेता भीम रावलले एक रुपैयाँको सिक्काबाट लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको चुच्चे नक्सा हटाउने सरकारी निर्णयको कडा विरोध गरेका छन् ।
उनले यस्तो निर्णय भएको पुष्टि भए त्यसलाई नेपालको भौगोलिक अखण्डतामाथिको गम्भीर आघात र राष्ट्रघाती कदमको संज्ञा दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)