पहिचान नभएका शव वा शरीरका अङ्गहरू गाड्नु भनेको शव नष्ट गर्नु होइन
barnanmedia.com · Sat Aug 29 14:12:48 GMT 2026

रसुवा बाढीपहिरोमा भेटिएका तर पहिचान नभएका शव वा शरीरका अङ्गहरू गाड्नु भनेको शव नष्ट गर्नु नभएको सरकारले बताएको छ ।
पहिचान नभएका शवहरूबारे फैलिएको भ्रमलाई स्पष्ट पार्दै स्वास्थ्य सेवा विभागअन्तर्गत राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले प्रचलित कानुन तथा निर्देशिकाबमोजिम नै शवको सुरक्षित व्यवस्थापन गरिएको जानकारी दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)