विश्वभर रहेका आफ्ना नागरिकलाई सतर्क रहन अमेरिकाको चेतावनी
bishowkhabar.com · Sun Jul 19 09:37:20 GMT 2026

काठमाडौं– अमेरिकाको विदेश मन्त्रालयले विश्वभर रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्दै नयाँ सुरक्षा चेतावनी जारी गरेको छ ।
पश्चिम एसियामा बढ्दो तनावका कारण सुरक्षा अवस्था जटिल बन्दै गएको र कुनै पनि बेला परिस्थिति थप बिग्रन सक्ने मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)