विश्वकपमा उपाधि चुम्न स्पेनको रणनीति कस्तो ?
nagariknews.nagariknetwork.com · Sun Jul 19 09:34:42 GMT 2026
स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले फिफा विश्वकप २०२६को फाइनलमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई रोक्न कुनै एक खेलाडीलाई विशेष जिम्मेवारी नदिने बताएका छन् ।
आइतबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिनाविरुद्धको उपाधि भिडन्तअघि आयोजित पत्रकार सम्मेलनमा डे ला फुएन्टेले मेस्सीविरुद्ध ‘म्यान मार्किङ’ रणनीति विगतमा असफल भएको अनुभव सुनाउँदै यस्तो बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)