ब्राउजरमा पनि चल्न थाल्यो फेसबुक
onlinekhabar.com · Sun Jul 19 09:33:45 GMT 2026

३ साउन, काठमाडौं । आइतबार अपरान्ह एक्कासि ब्राउजरमा डाउन भएको फेसबुक चल्न थालेको छ । १ घण्टा बढी समस्या आएको फेसबुक करिब सवा ३ बजेपछि चल्न थालेको हो ।
यसअघि फेसबुकले साइटमा आएको समस्याका कारण नचलेको भनेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)