आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
khabarhub.com · Sun Jul 19 09:42:34 GMT 2026

काठमाडौं – सडक विभागले पहिरोका कारण अवरुद्ध रहेको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत कोदारी सडक आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)