डेस्कटप ब्राउजरमा चल्न थाल्यो फेसबुक
nagariknews.nagariknetwork.com · Sun Jul 19 09:44:55 GMT 2026

प्राविधिक अवरोधका कारण करिब डेढ घण्टा बन्द भएका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम आइतबार दिउँसो ३: २० बजेपछि पुनः सुचारु भएका छन्।
विशेषगरी डेस्कटप ब्राउजरमा देखिएको यो समस्याका कारण विश्वभरका लाखौँ प्रयोगकर्ता प्रभावित भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)