विदेशीले नेपालको सांस्कृतिक सम्पदा सर्वेक्षण गर्दा स्वीकृति लिनुपर्ने प्रस्ताव
onlinekhabar.com · Sun Jul 19 09:48:03 GMT 2026

३ साउन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुशील खड्काले विदेशीले नेपालको सांस्कृतिक सम्पदा सर्वेक्षण गर्दा अनिवार्य रूपमा पूर्वस्वीकृति लिनुपर्ने प्रस्ताव राखेका छन् । प्रतिनिधिसभामा अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्दै उनले यस्तो व्यवस्था प्रस्ताव गरेका हुन् ।
यस निम्ति प्रस्तावित विधेयकमा देहायका नयाँ दफा थपेर ‘विदेशी व्यक्ति वा संस्थाद्वारा गरिने अभिलेखीकरणसम्बन्धी विशेष व्यवस्था’ गर्ने उनको प्रस्ताव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)