श्रीलंकाबाट फर्किए प्रचण्ड
himalpress.com · Sun Jul 19 09:55:43 GMT 2026

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकामा आयोजित एसियाली संवाद कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका छन्।
संयोजक प्रचण्ड बुधबार श्रीलंका पुगेका थिए। भ्रमणका क्रममा उनले इन्टरनेसनल पिपुल्स एसेम्बलीद्वारा आयोजित ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलनमा प्रमुख वक्ताका रूपमा सहभागिता जनाउँदै उद्घाटन तथा समापन दुवै सत्रलाई सम्बोधन गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)