पोखरा विश्वविद्यालय स्थापना दिवस: श्रमिक शान्ति क्याम्पसद्वारा साइबर सुरक्षामा एआई र सार्वभौम एआई सम्बन्धी कार्यशाला आयोजना
ajakoartha.com · Sun Jul 19 09:53:00 GMT 2026

ललितपुर- पोखरा विश्वविद्यालय स्थापना दिवसको अवसरमा श्रमिक शान्ति क्याम्पस, टेकपाइला इनोभेसन्स र वान कभर बीचको सहकार्यमा साइबर सुरक्षामा एआई र सार्वभौम एआई सम्बन्धी विशेष कार्यशाला सम्पन्न।
पोखरा विश्वविद्यालयको स्थापना दिवस (साउन १ गते) को पावन अवसरमा श्रमिक शान्ति क्याम्पसले आफ्ना विद्यार्थीहरूका लागि "साइबर सुरक्षामा एआई र सामाजिक प्रभाव" विषयक एक उच्च-स्तरीय कार्यशाला आयोजना गरेको छ। उक्त कार्यक्रम टेकपाइला इनोभेसन्स (TechPaaila Innovations) र साइबर सुरक्षा पार्टनर वान कभर प्राइभेट लिमिटेड (One Cover Private Limited) को सहकार्यमा सम्पन्न भएको हो, जसले आर्टिफिसियल इन्टेलिजेन्स, डिजिटल सुरक्षा र राष्ट्रिय विकासको बढ्दो अन्तरसम्बन्धलाई उजागर गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)