५० प्रतिशत अनुदानमा मिनी टिलर पाउँदाको उत्साह
setopati.com · Sun Jul 19 09:52:00 GMT 2026

तुलसीपुर–१५ दक्षिण कुरहरियाकी ३३ वर्षीया रीता चौधरी आइतबार बिहान मिनी टिलर हातमा परेपछि निकै उत्साहित देखिइन्।
श्रीमान वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका कारण घरमा उनी र छोरी मात्रै छन्। खेतबारी जोत्नका लागि अरूलाई पैसा तिरेर बोलाउनुपर्ने बाध्यता अब हट्ने भएपछि उनको खुसी झनै बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)