चन्द्रागिरीबाट ठूलो परिमाणको लागूऔषधसहित दुईजना नियन्त्रणमा
khabarhub.com · Sun Jul 19 10:09:41 GMT 2026

काठमाडौं – चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाटआइतबार सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)