अर्जेन्टिनाका प्रशिक्षक भन्छन्- यामललाई कोठामै थुन्न पाए हुन्थ्यो
setopati.com · Sun Jul 19 10:08:05 GMT 2026
फिफा विश्वकप २०२६ को उपाधिका लागि आइतबार राति अर्जेन्टिना र स्पेनबीच प्रतिस्पर्धा हुँदैछ।
यो खेलमा अर्जेन्टिना कप्तान लिओनल मेसी र स्पेनका युवा स्टार लामिन यामलको खेललाई लिएर निकै चर्चा भइहरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)