आरसीओडी म्याद थप्न ३० आयोजनाको आवेदन, भौतिक प्रगतिका आधारमा वर्गीकरण गरिँदै
clickmandu.com · Sun Jul 19 10:07:33 GMT 2026

काठमाडौं । व्यावसायिक विद्युत् उत्पादन गर्नुपर्ने मिति (आरसीओडी) थपका लागि करिब ३० आयोजनाले निवेदन दिएका छन्।
करिब १२९२ मेगावाट क्षमताका ३० आयोजनाले आरसीओडी थपका लागि नेपाल विद्युत् प्राधिकरणलाई निवेदन दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)