श्रीलंकाबाट फर्किए प्रचण्ड, प्रदेशको गठबन्धन कोसँग होला ?
nepalpress.com · Sun Jul 19 10:09:37 GMT 2026

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्किएका छन् । श्रीलंकाको तीन दिने भ्रमण सकेर आज नेपाल फर्किएका हुन् ।
प्रचण्ड कम्युनिस्ट, समाजवादी, प्रगतिशील तथा वामपन्थी शक्तिहरूको अन्तर्राष्ट्रिय सञ्जाल इन्टरनेशनल पिपुल्स एसेम्बलीको आयोजनामा श्रीलंकाको कोलम्बोमा आयोजित कार्यक्रममा सहभागी भएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)