आज बेलुकीसम्म कोदारी सडक सञ्चालनमा ल्याउने प्रयास
barnanmedia.com · Sun Jul 19 09:58:09 GMT 2026

काठमाडौं । सडक विभागले पहिरोका कारण अवरुद्ध रहेको सिन्धुपाल्चोकस्थित अरनिको राजमार्गअन्तर्गत कोदारी सडक आज साँझसम्म सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ (तातोपानी जाने बाटो) जिरोकिलो तथा भोटेकोशी गाउँपालिका–२ कोदारी क्षेत्रमा पहिरो खस्दा अरनिको राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)