चन्द्रागिरीबाट ठूलो मात्रामा लागुऔषधसहित दुई जना पक्राउ
onlinekhabar.com · Sun Jul 19 10:06:31 GMT 2026

३ साउन, काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट ठूलो परिणाममा लागुऔषधसहित दुई जना पक्राउ परेका छन् ।
सशस्त्र प्रहरी बल नेपालले ती दुई जनालाई आइतबार दिउँसो पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)