रास्वपा नेता-कार्यकर्तालाई ज्ञानेन्द्रको चुनौती- चरित्र हत्या गर्दै नहिँड, संसद्मा उठाएका प्रश्नको जवाफ देऊ
khabarhub.com · Sun Jul 19 10:13:00 GMT 2026

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी र गृह प्रशासनमाथि निशाना साँधेका छन् । आफूले संसद् बैठकमा उठाएका विषयलाई लिएर सामाजिक सञ्जालमा आक्रमण गरिएपछि प्रतिवादमा उत्रिउका उनले रास्वपा नेता-कार्यकर्ताहरूलाई कडा चुनौती दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)