धौलागिरी लघुवित्तको मर्जर समिति पुनर्गठन
arthasansar.com

धौलागिरी लघुवित्तको मर्जर समिति पुनर्गठन भएको छ । मर्जर समितिको संयोजकमा जीवन आचार्य, सदस्यमा अधिवक्ता हरिप्रसाद शर्मा र चेतनारायण सापकोटा नियुक्त भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)