भारत र चीनका सुरुङ उद्धार टोली खटिए बाढी प्रभावित क्षेत्रमा
ajakoartha.com · Sat Aug 29 14:22:00 GMT 2026

काठमाडौं- छिमेकी मुलुकहरू भारत र चीनका सुरुङ उद्धार टोलीहरू भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सुरुङमा फसिरहेका व्यक्तिको उद्धारमा खटिइ काम सुरु गरेका छन् ।
रसुवालगायत क्षेत्रमा बुधबार आएको भीषण बाढीपछि प्रभावित क्षेत्रका कतिपय जलविद्युत् आयोजनाका सुरुङमा अझै कैयौँ व्यक्ति फसेका र नेपाली सुरक्षाकर्मीले उद्धार जारी राखेकाबेला दुवै छिमेकी मुलुकका सुरुङ उद्धार टोलीहरू आजै नेपाल आइपुगेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)