रसुवा बाढीका मृतकको सम्झनामा खुलामञ्चमा दीप प्रज्ज्वलन (तस्बिरहरू)
setopati.com · Sat Aug 29 14:23:36 GMT 2026

रसुवामा हालै आएको बाढीका कारण ज्यान गुमाएका नागरिकहरूको सम्झना र आत्मशान्तिको कामना गर्दै काठमाडौँको खुलामञ्चमा शनिबार दीप प्रज्ज्वलन गरिएको छ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्याक समुदायका सदस्यहरूको सक्रियतामा उक्त श्रद्धाञ्जली सभा तथा दीप प्रज्ज्वलन कार्यक्रमको आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)