प्रजातन्त्र तलमाथि हुने कुरा स्वीकार्य हुन्न, लड्नुपर्ने ठाउँमा लड्ने तागत कांग्रेसले राख्छ- गगन थापा
setopati.com · Sun Jul 19 10:10:00 GMT 2026

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रजातन्त्रलाई तलमाथि हुने कुरा कांग्रेसलाई स्वीकार्य नहुने बताएका छन्।
प्रजातान्त्रिक विचार समाज कास्कीले आइतबार पोखरामा आयोजना गरेको 'संविधान संशोधन विचार' गोष्ठीमा बोल्दै थापाले प्रजातन्त्रलाई तलमाथि गर्न खोजिए पार्टीले त्यसविरूद्ध लड्ने बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)