चन्द्रागिरीबाट १८ हजारभन्दा बढी क्याप्सुल ट्रामाडोलसहित दुई जना पक्राउ
nepalviews.com · Sun Jul 19 10:23:33 GMT 2026

काठमाडौं । सशस्त्र प्रहरीले चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गेअड्डाबाट ठूलो परिमाणमा लागूऔषध बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–९ पागादोबाटो निवासी ३९ वर्षीय अनिल देउला र उदयपुरको गाईघाट स्थायी घर भई हाल चन्द्रागिरी–४ नैकाप बस्दै आएकी २४ वर्षीया सुमित्रा राई रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)