भरतपुर अस्पतालको सिटी स्क्यान सेवा पुनः सञ्चालन
khabarhub.com · Sun Jul 19 10:31:57 GMT 2026

चितवन – चितवनको भरतपुर अस्पतालमा प्राविधिक समस्याका कारण अवरुद्ध रहेको सिटी स्क्यान सेवा पुनः नियमित रूपमा सुरु गरिएको छ । सिटी स्क्यान बिग्रिएपछि बिरामीलाई स्वास्थ्य बिमाको शुल्कमा निजी अस्पतालबाट सेवा दिँदै आइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)