रास्वपाको सरकार बनेपछि झन् धेरै युवा विदेशिएको ओलीको दाबी
nepalpress.com · Sun Jul 19 10:30:01 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सरकारले मिटरब्याज पीडितहरूलाई फेरि एकपल्ट धोका दिएको आरोप लगाएका छन्।
पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूलाई प्रशिक्षणमा बोल्दै सरकारले धोका दिएको कुरा मिटरव्याज पीडितले पछि थाहा पाउने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)