इरान युद्धबारे अमेरिकी संसद्ले राष्ट्रपति ट्रम्पलाई दियो ठुलो झट्का
barnanmedia.com · Thu Jun 04 05:12:17 GMT 2026

अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ (प्रतिनिधिसभा) ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सैन्य आक्रमण गर्नबाट रोक्ने प्रस्ताव पारित गरेको छ।
बीबीसीका अनुसार यो प्रस्ताव २१५ देखि २०८ मतले पारित गरेको हो। चार रिपब्लिकन सांसद डेमोक्र्याटिक पार्टीमा सामेल हुँदा यो सम्भव भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)