नयाँ सत्ताका लागि गगन–प्रचण्ड संवाद गर्दै, ओलीलाई बाइपास
bishowkhabar.com · Sun Jul 19 10:34:18 GMT 2026

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तीनदिने श्रीलंका भ्रमण पूरा गरी आइतबार काठमाडौं फर्किएका छन् ।
प्रचण्ड फर्किएसँगै प्रदेश सरकारको नयाँ सत्ता समीकरणबारे नेपाली कांग्रेसका सभापति गगन थापासँग निर्णायक छलफल हुने तयारी भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)