कुवेतमा रहेका अमेरिकी सैन्य अड्डामाथि ड्रोन आक्रमण गरेको इरानको दाबी
nepalnews.com · Sun Jul 19 10:35:04 GMT 2026

तेहरान। इरानी सेनाले कुवेतमा रहेका अमेरिकी सैन्य अड्डाहरूमाथि ड्रोन आक्रमणको नयाँ लहर सुरु गरेको दाबी गरेको छ।
बीबीसी फारसीका अनुसार इरानी सेनाको जनसम्पर्क विभागले विज्ञप्तिमार्फत भनेको छ कि- अमेरिकी आक्रमणको प्रतिक्रियामा ‘अपरेसन लाइटनिङ’ को १७औँ चरण सुरु गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)