कुलेश्वरमा गोली चलाएर प्रहरीले समात्यो लागुऔषध कारोबारी
setopati.com · Sun Jul 19 10:35:00 GMT 2026

काठमाडौंको कुलेश्वरमा प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ।
आइतबार दिउँसो कुलेश्वरमा लागुऔषध नियन्त्रण ब्युरोको टोलीले गोली चलाएर तीन जना कारोबारीलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)