विश्वकप फाइनलमा ट्रम्पको भूमिका फेरि चर्चाको विषय
nepalviews.com · Sun Jul 19 10:34:40 GMT 2026
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प आइतबार हुने फिफा विश्वकप फुटबलको फाइनल खेलमा विशेष उपस्थितिका रूपमा सहभागी हुने भएका छन् ।
स्पेन र अर्जेन्टिनाबिच हुने उपाधि भिडन्तपछि उनले फिफाका अध्यक्ष जियानी इन्फान्टिनोसँग मिलेर विजेता टोलीलाई ट्रफी प्रदान गर्ने कार्यक्रम छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)