राष्ट्र बैङ्क ऐन संशोधन विधेककमाथि छलफल
arthadabali.com · Sun Jul 19 10:40:11 GMT 2026

काठमाडौँ / प्रतिनिधिसभा, अर्थ समितिले नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयकमाथि सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको छ ।
समितिको आजको बैठकमा उक्त विधेयकका सम्बन्धमा नेपाल बैङ्कर्स सङ्घ र बैङ्क तथा वित्तीय संस्था परिसङ्घका पदाधिकारीसँग छलफल भएको समितिका सचिव लक्ष्मण अर्यालले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)