धवल शम्शेरलाई प्रवक्ता श्रेष्ठको जबाफ- राप्रपाको वैधानिकता धेरै बाँकी छ
setopati.com · Thu Jun 04 05:27:00 GMT 2026
राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता मोहन श्रेष्ठले राप्रपाको वैधानिकता धेरै बाँकी रहेको बताएका छन्।
राप्रपा परित्याग गरेका धवल शम्शेरले बुधबार एक वक्तव्य जारी गर्दै जेठ १९ गतेदेखि राप्रपाको वैधानिकता सकिएको उल्लेख गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)