फिनिक्स कलेजको ‘एलुम्नी मिट-२०२६’ भव्य रूपमा सम्पन्न, छात्रवृत्तिको पनि घोषणा
kendrabindu.com · Sun Jul 19 10:40:22 GMT 2026

काठमाडौं । फिनिक्स कलेज अफ म्यानेजमेन्टले आफ्नो वार्षिक ‘एलुम्नी मिट–२०२६’ शनिबार काठमाडौँको नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा भव्य रूपमा सम्पन्न गरेको छ।
कलेज र पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आयोजित उक्त कार्यक्रममा देशभरका विभिन्न क्षेत्रमा स्थापित कलेजका पूर्वविद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)