संसद् र फेसबूक दुवै उस्तै लाग्न थाल्यो : हर्क साम्पाङ
lokaantar.com

श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ)ले सरकारको गैरजिम्मेवारीपनका कारण संसद् र सामाजिक सञ्जाल फेसबूकबीचको अन्तर हराउँदै गएको टिप्पणी गरेका छन् ।
विराटनगरमा आयोजित पार्टीको महानगर कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद साम्पाङले सदनमा उठाइएका गम्भीर राष्ट्रिय मुद्दाहरूमा सरकार लाचार र अनुत्तरदायी बनेको आरोप लगाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)