युक्रेनको किभमा रुसको अहिलेसम्मकै ठूलो आक्रमण
barnanmedia.com · Sun Jul 19 10:38:59 GMT 2026

रुसले युक्रेनको राजधानी किभमा ब्यालिस्टिक क्षेप्यास्त्रहरूको ठूलो श्रृंखलाबद्ध आक्रमण गरेको गरेको छ ।
यो रुस युक्रेन युद्ध सुरू भएपछिकै सबै ठूलो आक्रमण हो । यो आक्रमणमा हालसम्म एक जनाको मृत्यु भएको छ भने कम्तीमा १४ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)