कांस्यपदकले फर्कायो इंग्ल्यान्डको आत्मसम्मान ?
baahrakhari.com · Sun Jul 19 10:42:00 GMT 2026
काठमाडौं । फ्रान्सविरुद्धको ६–४ को रोमाञ्चक जितसँगै इंग्ल्यान्डले विश्वकप २०२६ मा तेस्रो स्थानमा हासिल गर्यो । इंग्ल्यान्डले सन् १९६६ मा उपाधि जितेपछि हासिल गरेको यो सबैभन्दा ठूलो सफलता हो ।
मुख्य गरी यो जितले इंग्ल्यान्डलाई कमजोर टिमका रूपमा हेरिएको परिदृश्यलाई गलत साबित गरेको छ । ६० वर्षपछिको सफलताबाट थ्री लायन्स हौसिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)