‘ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्छौँ’
khabarhub.com · Sun Jul 19 10:55:23 GMT 2026

जनकपुरधाम – मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री श्यामप्रसाद पटेलले ऐन बनाएर हरवा चरवा समुदायको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)