१८ हजारभन्दा बढी ट्रामाडोल क्याप्सुल बरामद, दुई जना सशस्त्र प्रहरीको नियन्त्रणमा
kalakarmi.com · Sun Jul 19 10:30:35 GMT 2026

काठमाडौ- जिल्लाको चन्द्रागिरी नगरपालिका–१५ ढुङ्गे अड्डाबाट साउन ३ गते सशस्त्र प्रहरी बलले ठूलो परिमाणको लागूऔषधसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
नियन्त्रणम लिईएकाहरुमा काठमाडौको कीर्तिपुर नगरपालिका–९ पागादोबाटो बस्ने ३९ वर्षिय अनिल देउला र उदयपुर जिल्लाको गाईघाट घर भई हाल चन्द्रागिरी नगरपालिका–४ नैकाप बस्ने २४ वर्षिय सुमित्रा राई छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)