फेसबुक खुलेपछि हट्यो अन्योल, आखिर के भएको थियो ?
barnanmedia.com · Sun Jul 19 10:41:15 GMT 2026

प्राविधिक समस्याका कारण आइतबार करिब डेढ घण्टा अवरुद्ध भएका सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम दिउँसो करिब ३:२० बजेदेखि पुन: सञ्चालनमा आएका छन् ।
समस्याका कारण विश्वभरका लाखौँ प्रयोगकर्ता प्रभावित भएका थिए । विशेष गरी डेस्कटप ब्राउजरमार्फत फेसबुक र इन्स्टाग्राम प्रयोग गर्नेहरूले सेवा नखुलेको गुनासो गरेका थिए । नेपालमा पनि आइतबार दिउँसो करिब १:३० बजेदेखि दुवै प्लेटफर्ममा समस्या देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)