‘बालेन सरकार’ माथि ओलीको कडा प्रहार: ‘हत्याहिंसा, तोडफोड र आगजनीको जगमा बनेको सरकार’
barnanmedia.com · Sun Jul 19 10:44:51 GMT 2026

नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारमाथि गम्भीर आरोप लगाउँदै यो सरकार हत्याहिंसा, तोडफोड, कब्जा र आगजनीको आधारमा बनेको बताएका छन्।
आइतबार पार्टीको संसदीय मामिला विभागद्वारा एमाले केन्द्रीय कार्यालयमा आयोजित सांसदहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेपालको वर्तमान राजनीतिक अवस्था परिभाषाविहीन, दिशाविहीन र थितिविहीन बनेको दाबी गरे।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)