काठमाडौँको टेकुमा गोली चल्यो , एक भारतीय नागरिक घाइते
newsofnepal.com · Sun Jul 19 11:03:11 GMT 2026

काठमाडौं ।
राजधानीको टेकुस्थित फोहरमैला संकलन केन्द्र नजिक आइतबार साँझ लागुऔषध नियन्त्रण ब्युरो (एनसीबी) को टोली र लागुऔषध कारोबारीबीच भएको झडपमा प्रहरीले गोली चलाएको छ। गोली लागेर एक भारतीय नागरिक घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)