रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निच्युडको भूकम्पको धक्का
kendrabindu.com · Sun Jul 19 11:12:57 GMT 2026

काठमाडौं । रुकुम पूर्व केन्द्रबिन्दु भएर ५ म्याग्निट्युडको भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर ५.० म्याग्निट्युडको भूकम्प गएको हो ।