रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प
onlinekhabar.com · Sun Jul 19 11:08:09 GMT 2026

३ साउन, काठमाडौं । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल क्षेत्र केन्द्रबिन्दु भएर स्थानीय मापन (एमएल) अनुसार ५.० म्याग्निट्युडको भूकम्प गएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)