औद्योगिक क्षेत्रको ४६ करोड बक्यौता राज्यकोषमा, दश उद्योगको लाइन काटियो
khabarhub.com · Sun Jul 19 11:13:00 GMT 2026

काठमाडौं – औद्योगिक क्षेत्रका भौतिक संरचना प्रयोग गरेबापत गत असार मसान्तसम्म उद्योगीले ४६ करोड रुपैयाँभन्दा बढी महसुल राज्यकोषमा दाखिला गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)