संसदमा एमालेको भूमिका प्रभावकारी बनाउन सांसदलाई प्रशिक्षण
bishowkhabar.com · Sun Jul 19 11:14:22 GMT 2026

काठमाडौं– नेकपा (एमाले)ले संसद्मा आफ्नो भूमिकालाई प्रभावकारी बनाउन पार्टीका सांसदलाई प्रशिक्षण दिएको छ ।
पार्टीको संसदीय विभागले आयोजना गरेको प्रशिक्षणमा संसद्मा निर्वाह गर्नुपर्ने भूमिका, संसदीय अभ्यास तथा संसदीय समितिहरूको प्रभावकारी परिचालनबारे प्रशिक्षण दिइएको विभागका प्रमुख एवं पार्टीका सचिव पद्मा अर्यालले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)