मुनोजको गोलले लिभरपुल हारबाट जोगियो, नटिङहम फरेस्टसँग अङ्क बाँड्यो
nepalpress.com · Sat Aug 29 14:28:22 GMT 2026
काठमाडौँ । भिक्टर मुनोजले आफ्नो पूर्ण डेब्यु खेललाई गोलसँगै यादगार बनाउँदै नटिङहम फरेस्टविरुद्ध लिभरपुललाई हारबाट जोगाएका छन् ।
एनफिल्डमा केहिबेर अघि भएको प्रिमियर लिगअन्तर्गतको खेलमा लिभरपुल र फरेस्टले २-२ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)